गजलको शीर्षक : असफलता

रहरहरु बोकेर सहरतिर छिरेपछि ।
सपनाहरु टुटेर बगरतिर मिलेपछि ॥
रहरहरु जहर भए ।
सपनाहरु बगर भए ॥

सङ्घर्ष नै जीबनको पर्याबाची भएपछि ।
निराशा नै सफलताको परिणति भएपछि ॥
जीबनहरु सङ्घर्ष भए ।
निराशाहरु सफल भए ॥

Comments

Popular posts from this blog

कविता शिर्षक : दुर्घटित मन

गजल